Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही क्रिकेट संघले भन्यो–प्याब्सन कपका लागि खेलाडी छनोट हाम्रो संलग्नता छैन
    खेलकुद

    रुपन्देही क्रिकेट संघले भन्यो–प्याब्सन कपका लागि खेलाडी छनोट हाम्रो संलग्नता छैन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २८, बुधबार १३:४२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२८ माघ। प्याब्सन कपका लागि खेलाडी छनोटका विषयमा भइरहेको विरोधप्रति ध्यानाकर्षण भएको जनाउँदै रुपन्देही क्रिकेट संघले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

    खेलाडी छनोटका विषयमा विभिन्न क्षेत्र र सामाजिक संजालबाट रुपन्देही क्रिकेट संघलाई जोडेर विरोध भएपछि संघले ध्यानाकर्षण पत्र जारी गर्दै खेलाडी छनोटका विषयमा कुनै समन्वय नभएको र संघको संलग्नता नरहेको स्पष्ट पारेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संघका अध्यक्ष हरिबहादुर थापाले छनोट प्रक्रियामा संघसँग कुनै किसिमको समन्वय नभएको भन्दै भ्रममा नपर्न आम क्रिकेटप्रेमी, खेलाडी, समर्थक र अभिभावकहरुमा अनुरोध गरेका छन् ।

    काठमाडौं जिल्ला प्याब्सनले आयोजना गर्न लागेको ‘प्याब्सन कप यु–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि लुम्बिनी प्रदेशस्तरीय छनोटबारे आफूहरुलाई जानकारी नदिएको संघका अध्यक्ष थापाले बताए।

    ‘उक्त प्रतियोगिताको छनोट प्रक्रियामा ब्यापक अनियमितता भएको भनी रुपन्देही क्रिकेट संघको नाम जोडी गुनासाहरु आएकाले रुपन्देही क्रिकेट संघसँग प्याब्सनले कुनै सहकार्य नगरेको सबैमा जानकारी गराउँछौं’, जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश प्याब्सन टीमको छनोट प्रक्रिया प्याब्सनले स्टार क्रिकेट एकेडेमीलाई दिएको छ । र, उक्त एकेडेमीले रुपन्देही क्रिकेट संघबाट स्वीकृत नलिई खेलाडीहरु छनोट गरेको छ ।’

    रुपन्देही क्रिकेट संघले सम्पूर्ण सरोकारवालाहरुमा उक्त छनोट प्रक्रियामा आफ्नो कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पार्दै भ्रममा नपर्न अनुरोध गरेको हो । अध्यक्ष थापाले पत्रकारहरुसँग कुराकानी गर्दै संघसँग सरोकार नै नभएको विषयलाई अतिरञ्जित नगर्न आग्रह गरे । उनले संघले सबै खेलाडीलाई सम्मान गर्ने र योग्य खेलाडीहरुको बृत्तिविकास र प्रबद्र्धनमा सधैं साथसहयोग दिँदै आएको बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट प्याब्सन कप प्याब्सन कप विवाद रुपन्देही क्रिकेट संघ हरि बहादुर थापा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.