Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भोट नदिए पनि हुन्छ, कामको दिनुहोला : बालेन
    राजनीति

    भोट नदिए पनि हुन्छ, कामको दिनुहोला : बालेन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन ६, बुधबार २३:३५ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफु सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सुनजिक शहर बनाउनु पर्ने बताए ।

    आफ्ना उम्मेदवारलाई सुदूरपश्चिममा गर्नुपर्ने कामको सूची दिन आग्रह गर्दै उनले भने,‘तपाईहरुलाई यहाँ आएर भेट्न पाइयो। धेरै खुशी लाग्यो। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो। काम दिनुस् है। तपाईंहरुले भोट दिनु भएन भने पनि पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के के काम छ, हाम्रा उम्मेदवारहरुलाई हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनुहोला ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेताहरुले नेपाललाई स्विट्जरल्याण्ड बनाउने भने पनि त्योभन्दा राम्रो सुदूरपश्चिम रहेको उनले बताएका छन् ।

    उनले अब सुदूरपश्चिमलाई देशसँग जोड्नुपर्ने बताए । ‘सुदूरपश्चिमलाई जोड्नु पर्छ । सुदूरपश्चिमको गीत काठमाडौँको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ,’ उनले भने । उनले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने रास्वपाको एजेण्डा नै रहेको बताउँदै वरिष्ठ नेता शाहले भने, ‘खल्तीमा पैसा नभएको गरिबले पनि उपचार पाउनु प¥यो, दुई वर्षमा बन्नु पर्ने सडक २० वर्षमा पनि नबन्ने हुनु भएन । यो रास्वपाको एजेण्डा नै हो ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रतिनिधिसभा निर्वाचन बालेन रास्वपा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.