
काठमाडौं,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह (बालेन) ले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन प्रतिनिधिमार्फत शाहले सोमबार निर्वाचनमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

बालेनले सवारी साधन भाडामा लिएर २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार खर्च गरेको, क्षेत्रीय निर्वाचन कार्यलय सञ्चालन लगायतमा खर्च भएको बुझाएको विवरणमा उल्लेख छ।
हेर्नुहोस् खर्च विवरण:


