
गोरखा,२५ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गोरखाको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ पनि निर्वाचित भएका छन् ।
२९ हजार ८ सय ९६ मतका साथ उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत प्राप्त गरे।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

