
काठमाडौं,२९ फागुन । मुलुकमा आजदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण सुरु गरिएको छ ।
नेपाल आयल निगमले बिहीवार एक सूचना जारी गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन शुक्रवारदेखि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरणको व्यवस्था गरिएको जनाएको थियो ।
Advertisement

Advertisement
Advertisement

आजदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ७ दशमलव १ केजी एलपी ग्यास (आधा सिलिन्डर) को मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।
कमेन्ट गर्नुस्

