काठमाडौं,१८ चैत। प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी चैत २२ गते हुने भएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन गर्ने गरी प्रस्ताव गरिएको हो।

कमेन्ट गर्नुस्
Get the latest creative news from FooBar about art, design and business.

काठमाडौं,१८ चैत। प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी चैत २२ गते हुने भएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन गर्ने गरी प्रस्ताव गरिएको हो।

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।