


काठमाडौं,१८ चैत। एसईई परिक्षा बिहीबार (भोली) बाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परिक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुने भएका छन्।
जसमध्य टेक्निकल १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने भएको छ ।
कमेन्ट गर्नुस्

