
काठमाडौं,२५ चैत। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती तथा पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरु विरुद्ध पक्राउ पुर्जी लिएको बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै हाल उनीहरु विदेशमा छन् ।
कमेन्ट गर्नुस्

