


काठमाडौं,२६चैत। प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
पार्टी सभापति रवि लामिछानेले अनुशासन समितिको सिफारिस पश्चात मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्राचार गरेपछि प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।

साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेपछि आलोचना भएको थियो ।
कमेन्ट गर्नुस्

