
काठमाडौँ,२७चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरुलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, शुक्रबार बसेको संसदीय दलको बैठकले अनावश्यक रुपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरुमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरुलाई भिड नगर्न निर्देशन हो ।
Advertisement

Advertisement
Advertisement

बैठकले जनसम्पर्कको लागि प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद केन्द्रीय कार्यालय बस्ने निर्णय समेत गरेको उनले बताए ।
कमेन्ट गर्नुस्

