


काठमाडौं,८ बैशाख। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले घण्टी चुनाव चिन्हमा भोट हाल्नेहरूलाई क्षमापूजा गर्न सुझाएका छन्।
रास्वपा नेतृत्वको सरकारका मन्त्रीहरु विवादमा पर्दै गएपछि उनले यस्ता कटाक्ष गरेका हुन्।

मंगलबार सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘फाटेको जालोले छेकेको छेके पनि छर्लङ्ग देखेको हेर नेपाली हो-घण्टीमा भोट दिएकाले क्षमापूजा गर हो !’
कमेन्ट गर्नुस्

