
काठमाडौं,९ बैशाख। गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै राख्ने भएका छन्।
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै शाहले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
Advertisement

Advertisement
Advertisement

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।
कमेन्ट गर्नुस्

