


काठमाडौं,२८ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विद्यार्थीले विभिन्न माध्यमबाट सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएको हो। बोर्डका अनुसार एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ ।

हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्

