
कपिलवस्तु,२८ बैशाख । कपिलवस्तु प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई आरोपीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, घटनापछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का परिवर्तित नाम ५१ (३५) ०८२र०८३ लाई सोही वडाबाट पक्राउ गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

