
काठमाडौं,३१ जेठ। नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
शुक्रवार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको आइतबार १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

