Close Menu
    What's Hot

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    अपहरण गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

    २०८३ आश्विन १८, आईतवार ११:५१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:३४ गते0
    प्रमुख समाचार

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:०७ गते0
    राजनीति

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:५० गते0
    मेन स्टोरी

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:२१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » धमाधम नियुक्ति बाँड्दै स्वास्थ्य मन्त्री मेहता
    समाचार

    धमाधम नियुक्ति बाँड्दै स्वास्थ्य मन्त्री मेहता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ५, शुक्रबार १३:०२ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,५ भदौ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा अनुसन्धानमूलक निकायमा धमाधम नेतृत्व नियुक्त गरेकी छन्।

    मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ पदाधिकारी नियुक्त गरेकी हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नवनियुक्त पदाधिकारीहरुले मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरिएको छ।

    यसैगरी, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्ति दिइएको छ।

    स्वास्थ्य क्षेत्रका नियमन, अनुसन्धान, चिकित्सा शिक्षा तथा स्वास्थ्य व्यवसायीको व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका चारवटै निकायमा एकैपटक नेतृत्व चयन गरिएको हो।

    नवनियुक्त पदाधिकारीहरुको अनुभव र विज्ञतालाई आधार मान्दै सम्बन्धित निकायका कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आयुर्वेद चिकित्सा परिषद् निशा मेहता नेपाल मेडिकल काउन्सिल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्वास्थ्य मन्त्री
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:५० गते

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:२१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.