Close Menu
    What's Hot

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    अपहरण गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

    २०८३ आश्विन १८, आईतवार ११:५१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:३४ गते0
    प्रमुख समाचार

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:०७ गते0
    राजनीति

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:५० गते0
    मेन स्टोरी

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:२१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा मनसुनजन्यका घटनामा ८५ जनाको मृत्यु
    फोकस लुम्बिनी

    लुम्बिनीमा मनसुनजन्यका घटनामा ८५ जनाको मृत्यु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ५, शुक्रबार १३:५२ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, ५ भदौ। लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन सुरु भएयता विपद्का घटनामा परी ८५ जनाको मृत्यु भएको छ। प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत विवरणअनुसार, जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशभर ९१ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।

    विपद्का घटनामा ८५ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्। सबैभन्दा धेरै मृत्यु पानीमा डुबेर भएको छ। पानीमा डुबेर मात्रै ५८ जनाले ज्यान गुमाएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै, पहिरोमा २० जना, चट्याङमा तीन जना र बाढीमा चार जनाको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ। यस अवधिमा बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अत्यधिक वर्षाका कारण छ वटा घटना भएका छन्।

    रोल्पामा मनसुनजन्य विपद्का कारण चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ। थवाङमा मात्रै १२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ भने लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

    विपद्का कारण रोल्पाका ती चार स्थानीय तहमा ११ घरधुरी विस्थापित भएका छन्। त्यस्तै, ३१८ घरधुरी अझै जोखिममा रहेको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मनसुनजन्य घटना लुम्बिनी प्रदेश विपद् घटना
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:५० गते

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:२१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.