Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवल र परासीबाट तस्करीका सामान बरामद
    मेन स्टोरी

    बुटवल र परासीबाट तस्करीका सामान बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ९, मंगलवार १४:२६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ९ भदौ। रुपन्देहीको बुटवल र पश्चिम नवलपरासीबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद भएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको विवरण अनुसार, बुटवल उपमहानगरपालिका–९, कालिकानगरस्थित एक घरमा लुकाएर राखिएको ९ लाख ६२ हजार मूल्य बराबरको ४८१ थान कुर्ता सुरुवाल बरामद भएको छ।

    त्यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–१५ केराबारीबाट भन्सार छलेर बा.प्र.०६–००१ च ०७७३ नम्बरको पिकअपमा ल्याईँदै गरेको अवस्थामा ७ लाख १४ हजार बढी मूल्य बराबरको चकलेट बरामद भएको प्रहरीले जनाएको छ । ढुवानीमा प्रयोग भएको गाडी र चालक चितवन कालिका नगरपालिका–५ का २५ वर्षीय विजय बि.क.लाई नियन्त्रणमा लिइएको छ ।

    बरामद सामान, पिकअप तथा नियन्त्रणमा लिइएको चालकलाई आवश्यक कानुनी कारबाही र अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कपडा तस्करी परासी तस्करी बुटवल तस्करी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    २०८३ आश्विन २३, शुक्रबार १३:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.