Close Menu
    What's Hot

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    २०८३ आश्विन २२, बिहीबार १३:५१ गते

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    २०८३ आश्विन २२, बिहीबार १३:२४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १४:३६ गते0
    राजनीति

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:५१ गते0
    प्रमुख समाचार

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:२४ गते0
    अर्थ

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:५७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली
    मेन स्टोरी

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १४:३६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २२ असोज । रुपन्देही र पश्चिम नवलपरासीका नाकाबाट भइरहेको तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र बहादुर खत्रीको टोली सक्रिय देखिएको छ। दैनिक जसो उक्त टोलीले तस्करीका सामग्री बरामद गर्दै आएको छ।

    दाङबाट खटिएको उक्त विशेष प्रहरी टोलीले रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट दुई दिनमा करिब १८ लाख बढी मूल्य बराबरको लत्ताकपडा, जुत्ता लगायतसामग्री बरामद गरेको छ। साथै, तस्करीका सामग्री ओसारपसारको आरोपमा गाडी र चालकलाई समेत नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, नवलपरासी पश्चिमको सुस्ता–१ बाट मात्रै ११ लाख ६८ हजार ७०० रुपैयाँ बराबरका साडी, कुर्था सुरुवाल, टिसर्ट, सेरवानी, लुङ्गी कपडा बरामद भएको छ।

    यस्तै रुपन्देहीको देवदह नगरपालिका-१२ सुक्रौलीबाट २ लाख ८५ हजार रुपैयाँका जुत्ता र प्रयोग भएको पिकअप गाडीसहित चालक राजेश यादवलाई नियन्त्रणमा लिइएको छ।

    त्यस्तै, सिद्धार्थनगर नगरपालिका-१ (भैरहवा) बाट २ लाख ४४ हजार ६४० रुपैयाँ बराबरका कुर्ता-सुरुवाल, बटर बरामद गरेर सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध कपडा तस्करी डिआइजी भूपेन्द्र बहादुर खत्री नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    २०८३ आश्विन २२, बिहीबार १२:५७ गते

    घुससहित इन्जिनियर र सुपरभाइजर पक्राउ

    २०८३ आश्विन २१, बुधबार २३:२४ गते

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.