Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन लुम्बिनी मुख्यमन्त्रीको आग्रह
    प्रमुख समाचार

    नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन लुम्बिनी मुख्यमन्त्रीको आग्रह

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १०, बुधबार १४:२९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ,१० भदौ। रसुवामा आएको भीषण बाढीको असर नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

    उनले विशेषगरी नवलपरासी पश्चिमको सुस्तालगायत नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अपिलगरेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुसँग नियमित समन्वय भइरहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए तत्काल उद्धार तथा स्थानान्तरण गर्न सकिने गरी आवश्यक तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

    मुख्यमन्त्री आचार्यले नदी तथा खोलाको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा नदी किनारमा नजान, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा सम्भावित विपद्को अवस्थाबारे सचेत रहन नागरिकलाई आग्रह गरेका छन् ।

    नारायणी नदीको बहावमा आएको परिवर्तनले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रलगायत तटीय बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायलाई सम्भावित जोखिमको निरन्तर निगरानी गर्न भनिएको छ। सुरक्षित स्थानको पहिचान, उद्धार सामग्रीको तयारी तथा आवश्यक परे तत्काल नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनसमेत प्रदेश सरकारले आग्रह गरेको छ।

    यसैबीच, मौसम तथा नदीको बहावका आधारमा रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने भएकाले त्यहाँका नदी तथा खोला आसपासका जोखिमयुक्त क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।

    मुख्यमन्त्री आचार्यले विपद्को अवस्थामा नागरिकको जिउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि सबै निकायबीच प्रभावकारी समन्वय कायम गरिने जनाएका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नारायणी नदी रसुवा बाढी लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    २०८३ आश्विन २३, शुक्रबार १३:१९ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.