Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली लागू
    अर्थ

    बाढी प्रभावितका लागि राहत संकलनमा एकद्वार प्रणाली लागू

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ११, बिहीबार १२:३३ गते
    artha mantralay
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,११ भदौ । बाढी प्रभावितका लागि राहत संकलन गर्न सरकारले एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न इच्छुक परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो।

    मन्त्रालयका अनुसार, अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले राहत सहयोगका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन्। त्यस्तै, निजी क्षेत्र तथा इच्छुक सहयोगी व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगसम्बन्धी समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    राहत सहयोगका लागि समन्वय गर्न नवीन ढुंगाना (प्रमुख स्वकीय सचिव), कञ्चन बस्नेत (निजी सचिव), खोमनाथ अधिकारी (स्वकीय सचिव) र माधव भण्डारी (शाखा अधिकृत) लाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

    जसका लागि उनीहरुको सम्पर्क नम्बरहरु ९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१ सार्वजनिक गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अर्थ मन्त्रालय बाढी प्रभावित रसुवा बाढी राहत संकलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    २०८३ आश्विन २३, शुक्रबार १३:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.