

मर्चवार,११ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत कर्मचारीले दुई दिनको तलब बाढी प्रभावित परिवारलाई प्रदान गर्ने निर्णय गरेका छन् ।
बिहीबार गाउँपालिकाका कर्मचारीहरुको बसेको बैठकले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement
उनका अनुसार, सरकारले जारी गरेको सूचनाअनुसार राहत तथा सहयोग रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइनेछ।
कमेन्ट गर्नुस्





