Close Menu
    What's Hot

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    प्रमुख समाचार

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते0
    विशेष

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी प्रदेश प्रहरीले पायो प्रहरी व्याटन
    मेन स्टोरी

    लुम्बिनी प्रदेश प्रहरीले पायो प्रहरी व्याटन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:२० गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,३० असोज। अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट ठहरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यस वर्षको प्रहरी व्याटन–२०८३ प्राप्त गरेको छ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन प्रदान गरेका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रहरी प्रधान कार्यालयले विभिन्न प्रदेश प्रहरी कार्यालयको कार्यसम्पादन, कार्यकुशलता, व्यावसायिक दक्षता तथा जिम्मेवारी निर्वाहको मूल्याङ्कन गरेको थियो। उक्त मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम हुँदै प्रहरी व्याटन प्राप्त गर्न सफल भएको हो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रहरी दिवस प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    २०८३ आश्विन २७, मंगलवार १३:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.