


भैरहवा, २० बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले बिहीबार उनीहरुलाई काज, सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस कसको सरुवा कहाँ ?



कमेन्ट गर्नुस्

