
भैरहवा, १० असार । नेपाल टेलिकम अन्र्तगत सीम नेटवर्क, ल्यान्डलाइन टेलिफोन इन्टरनेट लगायत प्रदान गरिने सेवामा प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि नेपाल टेलिकम अन्र्तगतको सेवाहरु प्रभावित भएको हो । फोन नलाग्ने, एसएमएस नजाने लगायतका समस्या देखिएको छ ।
सेवाहरु प्रभावित भएपनि नेपाल टेलिकमले सेवा प्रभावितबारे वेभसाइट वा समाजिक संचाल मार्फत कुनै सूचना प्रवाह गरेको छैन ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

