
काठमाडौं, १९ साउन। मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिवार गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले मिस नेपालको ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाईदिएकी थिइन् ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले प्राप्त गरिन् भने मिस नेपाल अर्थको उपाधी सुमन केसी भएकी छन् ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

