फोकस लुम्बिनी रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकरामक्लिक लुम्बिनी२०८३ जेष्ठ ३१, आईतवार १३:४५ गते0
समाचार होली पर्व मनाईँदै, सुरक्षार्थ ८८० प्रहरी परिचालनक्लिक लुम्बिनी२०८१ चैत्र १, शुक्रबार १३:४७ गते0 भैरहवा, १ चैत। आज होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईँदैछ। पहाडी र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट…
सुरक्षा/अपराध रुपन्देही प्रहरीले भन्यो–सभ्य रुपमा होली मनाउनु नत्र कारवाही हुन्छक्लिक लुम्बिनी२०८१ फाल्गुन २९, बिहीबार २३:२६ गते0 भैरहवा, २९ फागुन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होली पर्व सभ्य रुपमा मनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।साथै, पर्वलाई मध्यनजर गर्दै…
राजनीति चाडपर्वले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्यक्लिक लुम्बिनी२०८१ फाल्गुन २९, बिहीबार १५:०४ गते0 दाङ, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार सन्देश जारी गर्दै…