Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » काठमाडौं विमानस्थल मर्मत हुने, भैरहवा र पोखराबाट उडान गर्न पत्राचार
    अर्थ

    काठमाडौं विमानस्थल मर्मत हुने, भैरहवा र पोखराबाट उडान गर्न पत्राचार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र ११, मंगलवार १३:१२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ भदौ । काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुले अब भैरहवा र पोखराबाट अनिवार्य सेवा दिनुपर्ने भएको छ ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मत सम्भार गर्नुपर्ने भएकोले उक्त समयावधीमा कटौती हुने उडान काठमाडौं बाहिर विमानस्थलबाट गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ । जसकारण काठमाडौंबाट सेवा दिदै आएको कम्पनीहरुले अब भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्राधिकरणका अनुसार आगामी कार्तिक २३ गते देखि मर्मत सम्भारका लागि राती १० बजे देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द रहनेछ । जसकारण सो समयावधीमा काठमाडौंबाट ३३ प्रतिशत उडान कटौती हुने देखिएको छ ।

    ‘यही उडान कटौतीका कारण सेवा प्रदान गर्ने सबै कम्पनीहरुलाई भैरहवा र पोखराबाट उडान गर्न पुनः व्यवस्थापन तालिका बनाउन आग्रह गर्दै पत्राचार गरेका छौँ’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

    काठमाडौंबाट सेवा प्रदान गर्ने वायुसेवा कम्पनीहरुले करिब पाँच महिनाको उडान अवतरणको पुनःतालिका बनाउनु पर्ने हुन्छ । हाल काठमाडौं विमानस्थल २१ घण्टा संचालन रहेको असोज ११ गतेबाट दश घण्टा बन्द भएपछि ११ घण्टामात्र संचालन हुनेछ ।

    उक्त समयमा धावनमार्ग अवरुद्ध हुनेभएकाले हुन नसक्ने उडानमध्ये भैरहवाबाट २० प्रतिशत र पोखराबाट १० प्रतिशत उडान गर्नका लागि तालिका बनाउन कम्पनीहरुलाई पत्राचार गरिएको उनले बताए ।

    अर्बौ लगानी लगाएर ठ्डाइएको विमानस्थल सुनसान भएपछि प्राधिकरणले यही मौकामा कम्पनीहरुलाई काठमाडौं बाहिर विमानस्थलबाट सेवा दिनुपर्ने पत्र पठाएको हो । काठमाडौंबाट सेवा दिदै आएको कम्पनीहरुले बाध्यात्मक अवस्थामा भैरहवा र पोखराबाट सेवाप्रदान गर्न सुरु गरेपछि यी विमानस्थलहरु चलायमान हुने विश्वास लिइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नागरिक उड्डयन प्राधिकरण भैरहवा अन्तराष्ट्रिय विमानस्थल भैरहवा विमानस्थल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.