
भैरहवा,३०भदौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको हो । यससँगै भलवारी डिपो अन्र्तगतका रुपन्देही सहितका जिल्लामा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पचास पैसा, डिजेल र मट्टितेल १४६ रुपैयाँ पचास पैसा कामय भएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ।
हेर्नुहोस् निगमले जारी गरेको विज्ञप्तीः


