
भैरहवा,२असोज। गृह मन्त्रालयले १२ जना सीडिओसहित मातहतका ३६ जना कर्मचारीहरुको सरुवा र पदस्पथान गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको सरुवा र पदस्थापन गरेको हो।
मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुहोस् सूची, कसको सरुवा कहाँ?

कमेन्ट गर्नुस्

