
भैरहवा, ३० कार्तिक । नेपालको स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । शुक्रबार सुन प्रतितोला एक सय रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँ कारोमार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बिहीवार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकोमा शुक्रवार ३० रुपैयाँले घटेर १ हजार ९ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

