
भैरहवा, १३ माघ । नेपालको स्थानीय बजारमा सुनको मुल्य प्रतितोला दुई सय रुपैयाले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रवार सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रवार प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

