


भैरहवा, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ ।
निगमको संचालक समितिको बैठकले शनिबार मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा घटबढ गरेको हो।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले बढेको र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटेको हो।
यस्तो छ मूल्यसूची:

कमेन्ट गर्नुस्

