
भैरहवा, १४ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले बिहीवार सार्वजनिक विदा दिएको छ।
गाउँपालिकाले फागुन १५ गते बिहीबार ४३ औं मगर दिवस हर्षोल्लासका साथ मनाउन सार्वजनिक बिदा दिएको हो ।
Advertisement

Advertisement
Advertisement

मगर समुदायको उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले जानकारी दिए ।
त्यस्तै दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाले पनि पालिकामा स्थानीय सार्वजनिक विदा दिएको छ।
कमेन्ट गर्नुस्

