Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी प्रादेशिक अस्पतालमा सफल भयो एन्जियोप्लाष्टी
    स्वास्थ्य

    लुम्बिनी प्रादेशिक अस्पतालमा सफल भयो एन्जियोप्लाष्टी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र ७, बिहीबार १२:२४ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, ७ चैत। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पहिलोपटक गरिएको एन्जियोप्लाष्टी उपचार सफल भएको छ। वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय एक पुरुषको एन्जियोप्लाष्टी उपचार गरिएको हो।

    एन्जियोप्लाष्टी एक गैर–सर्जिकल प्रक्रिया हो। जसले हृदयमा रगत आपूर्ती गर्ने नशाहरुमा अवरोध हटाउन मद्दत गर्दछ । यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पहिलोपटक बिरामीको एन्जियोप्लाष्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटुरोग उपचारमा थप नयाँ उपलब्धी प्राप्त भएको बताए। उनले मुटुरोग उपचारका लागि सेवाग्राहीलाई बुटवलबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एन्जियोप्लाष्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको विषय भएको उल्लेख गरे।

    विशेषज्ञ सेवालाई विस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्ने गरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथ ल्याब सेवा अन्तरगत एक जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको अस्पताल प्रशासनले जनाएको छ। क्याथ ल्याब सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियोग्राफी गरिएको तथ्यांकमा उल्लेख छ ।

    अस्पतालमा पछिल्लो समय ट्रेड मिल टेस्ट (टीएमटी) सेवा समेत सञ्चालन गरिएको छ। यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए/नभएको थाहा पाउन सकिने र सोहीअनुसार उपचार गर्न सजिलो हुनेछ। अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एन्जियोप्लाष्टी उपचार बुटवल लुम्बिनी प्रादेशिक अस्पताल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.