
काठमाडौ,१५चैत। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारको घटनामा घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ।
राजावादीहरुले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गर्दै उक्त घटनाको सत्य-तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

