Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतियामा उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु
    खेलकुद

    ओमसतियामा उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २५, बिहीबार १८:१७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२५बैशाख । ओमसतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो।

    गाउँपालिका स्तरीय प्रतियोगितामा वार्ड नम्बर १ बाट २ टिम सहभागी छन भने वडा नम्बर २, ३, ४ र ५ बाट एक÷एक टिम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टिम गरी कुल ७ टिमको सहभागिता रहेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    शुक्रबार सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैयाँ ,ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यस्तै तेश्रोले १५ हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्ने पालिकाले जनाएको छ। सर्बोत्कृट खेलाडीलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    प्रतियोगिताको मुख्य उद्देश्य महिलाहरुलाई चुलोचौको तथा घरका काम बाहेक पनि खेलकुदमा लगाई खेल प्रतिभा प्रष्फुटन गर्ने रहेको प्रतियोगिता संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन्।

    गाउँपालिका अध्यक्ष एवं प्रमखु अतिथि मन्जित कुमार यादव सोनुले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे। उनले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै पालिकामा रहेका खेलाडीहरुलाई अघि बढन बिभिन्न माध्यमबाट सहयोग गर्ने गरेको बताए।

    भलिवल खेलको उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगर, वडा नम्बर ३ का अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, वडा ६ का वडा अध्यक्ष शिब कुमार धवल, लेखा अधिकृत कमल शर्मा लगायतको उपस्थिति थियो। उद्घाटन सत्रको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापा राउतले गरेकी थिइन्।

    प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर एक को ए टिमले वार्ड नम्बर २ लाई सोझो सेटमा २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्न सफल भयो। २ नम्बरको ए टिमले पहिलो सेट २८–२६ तथा दोश्रो सेट २५–२१ अंकले जित निकालेको हो।

    त्यस्तै अर्को खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई २–० सेटले हराउन सफल भयो । पहिलो सेट २५–१ ले तथा दोश्रो सेट २४–१३ ले हराउदै वडा नम्बर ४ प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश गर्न सफल भएको हो। प्रतियोगिताको सेमिफाईनल, फाईनल तथा तृतिय स्थानको खेल शुक्रबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका भलिवल प्रतियोगिता
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.