
काठमाडौं,१४जेठ। नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बुधवार सुन प्रतितोला १ हजार ६०० रुपैयाँले १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ रुपैयाँ पुगेको छ।
कमेन्ट गर्नुस्

