
भैरहवा, १५ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमको सञ्चालक समितिको बैठकले बिहीवार मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा घटबढ गरेको हो।
Advertisement

Advertisement
Advertisement

निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले घटेको र डिजेल/मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले घटेको हो।
त्यस्तै हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।
हेर्नुहोस् मूल्यसूची:


