
काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरिएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद्ले बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महानिरीक्षक हुने खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन्।
कमेन्ट गर्नुस्

