


काठमाडौं,२३ भदौ। जेनजीहरुको प्रर्दशनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइते पश्चात उपचारत अवस्थामा काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुस्

