
काठमाडौं,२४ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरुले राजीनामा दिएका छन्। मुलुकमा विकसित घटनाक्रमलाई देखाउँदै सांसदहरुले राजीनामा दिएको बताइएको छ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरुले राजीनामा दिएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रास्वपाका सांसदहरुले पनि सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
कमेन्ट गर्नुस्

