Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » यी कारागारबाट फरार ७ कैदीबन्दी रुपन्देहीमा समातिए
    प्रमुख समाचार

    यी कारागारबाट फरार ७ कैदीबन्दी रुपन्देहीमा समातिए

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र २७, शुक्रबार १४:३४ गते
    सांकेतिक तस्विर ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ भदौ । जेनजीको प्रदर्शनको क्रममा नेपालका विभिन्न कारागारबाट फरार भएका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन कारागारबाट फरार भएका सवारी अंगभंग मुद्दाका भारतका २४ वर्षीय अब्बास खान, लागुऔषध मुद्दाका ४८ वर्षीय अनिल गिरी, लागुऔषध मुद्दाकै ४१ वर्षीय राजपाल सिंह र सवारी ज्यान मुद्दाका ३८ वर्षीय मोनु कश्याब रहेका छन् । यी सबै भारतीय नागरिक हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै नवलपरासी कारागारबाट फरार बहुविवाह मुद्दाकी कैदी रुपन्देही सैनामैना नगरपालिका-७ को ५२ वर्षीय करिस्मा रानालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    यस्तै केन्द्रीय कारगारबाट काठमाडौंबाट फरार भएका तान्जानियाका लागुऔषध मुद्दाका ५३ वर्षीय रामाधनी सिम्बा म्वाबुम्बा र सोही देशका लागुऔषध मुद्दा ४७ वर्षीय त्वालिब किपेभु पशहुआलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध कारागार केन्द्रीय कारगारबाट काठमाडौं कैदी फरार कैदीबन्दी जेनजी प्रदर्शन तान्जानिया नेपाल प्रहरी भारतीय नागरिक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.