
काठमाडौं,१९ असोज। निरन्तर वर्षाका कारण पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अनुसार दिउँसो १ बजेसम्ममा देशका विभिन्न जिल्लामा पहिरो र बाढीमा परेर ४९ जनाको मृत्यु भएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

४९ जनामध्ये इलाममा ३७ जना, पाँचथरमा ६ जना, रौतहटमा तीन, उदयपुरमा दुई, खोटाङमा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, रसुवा ४ जना, इलाम, बारा र काठमाडौंमा एक/एक जना बेपत्ता छन् ।

कमेन्ट गर्नुस्

