Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रास्वपाको प्रि–इलेक्सन नतिजा सार्वजनिक, कसले पाए कति मत ?
    राजनीति

    रास्वपाको प्रि–इलेक्सन नतिजा सार्वजनिक, कसले पाए कति मत ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष १४, सोमबार १६:३० गते
    फाइल फोटो
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सन नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार, रमेश प्रसाईं १८,२२३ मतसहित पहिलो नम्बरमा निर्वाचित भएका छन्। दोस्रोमा प्रमोद न्यौपाने १४,१६७ मतसहित, तेस्रोमा रञ्जु दर्शना १३,५५१ मतसहित निर्वाचित भएकी छन्।

    अन्य स्थानमा क्रमशः टिका संग्रौला १३,१०६, लिमा अधिकारी १२,७६०, समीक्षा बास्कोटा १२,४६०, विपिनकुमार आचार्य १२,२४५, क्रान्तिशिखा धिताल ११,७८१ र प्रतिभा रावल ११,७२१ मतसहित निर्वाचित भएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    परिणाम अनुसार, आदिवासी जनजाति तर्फ उत्तमबहादुर गुरुङ १६,०१२, सतिकला राई १४,२०१, टासी लाजोम १३,०७३ र मिलन लिम्बु १३,०५९ मतसहित निर्वाचित भएका छन्। दलिततर्फ, विजय जैरु १३,१४३, अमृता विक १०,०७३, सविना विश्वकर्मा १२,८५६, स्मृति सेञ्जुरी १२,७१० र अविता नेपाली १२,२८५ मतसहित निर्वाचित भएका छन्।

    मधेशीतर्फ, पुनमकुमारी अग्रवाल १५,७४५, डा. अंकिता ठाकुर १२,३२२ र ममता शर्मा ११,६३० मतसहित निर्वाचित भएकी छन्। थारुतर्फ, प्रेमलाल चौधरी १७,४२५, चुमन चौधरी १३,६१३ र पुष्पाकुमारी चौधरी १३,५३५ मतसहित निर्वाचित भएका छन्। मुस्लिमतर्फ, समिना मिया १५,९६७, अख्तर हुसेन १५,१५७ र मोहम्मद हसरत अली १४,४६३ मतसहित निर्वाचित भएका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रास्वपा रास्वपा प्रि–इलेक्सन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.