
काठमाडौं,२० पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।
रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

रास्वपाको पुस १३ र १४ गते काठमाडौँका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
कमेन्ट गर्नुस्

