


भैरहवा, ५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लाथि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
पार्टीका अनुसार क्षेत्र नम्बर १ मा पार्टी महामन्त्रीसमेत रहेका सुनिल लम्साल, २ मा इन्जिनियर आशिष सुवेदी, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान उम्मेदवार हुनेछन्।

कमेन्ट गर्नुस्

