
काठमाडौं,२३ माघ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गोविन्द काराखेती पार्टीका निष्कासन कारबाही गरेको छ ।
प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निष्कासनको कारबाही गरिएको जनाएका छन् ।
Advertisement

Advertisement
Advertisement

रास्वपालाई समर्थन गर्दै काराखेतीले उम्मेदवारी निष्क्रिय पारेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने कारवाही गरेको हो ।

कमेन्ट गर्नुस्

