Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » जेनजीलाई पार्टीमा प्रवेश गराउँदै लेखजंगले भने–सत्ता र शक्तिको घमण्डले पतन निम्त्याउँछ
    प्रमुख समाचार

    जेनजीलाई पार्टीमा प्रवेश गराउँदै लेखजंगले भने–सत्ता र शक्तिको घमण्डले पतन निम्त्याउँछ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन १७, आईतवार १७:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन्।

    भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति प्रहार गरे। उनले जहाँ शक्ति हुन्छ त्यहाँ घमण्ड पलाउने र घमण्डले सत्यको मजाक उडाउने बताउँदै इतिहासको त्यो कथा आजका शासकहरुका लागि एउटा चेतावनी भएको उल्लेख गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपालको राजनीतिमा सत्ता लामो समय हात पारेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई कमजोर ठान्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।

    परिवर्तन सधैँ चर्को नाराबाट मात्र नभई कहिलेकाहीँ चिसो हावा जस्तै शान्त तर आँधी जस्तै निर्णायक भएर आउने उनको तर्क थियो । इतिहासमा घमण्डको आयु छोटो हुने तर जनताको विवेक सधैँ भारी हुने कुरामा जोड दिँदै उनले अबको निर्वाचनमा जनताले न्याय दिने विश्वास व्यक्त गरे।

    जनता समाजवादी पार्टीको बिद्यार्थी संगठनका केन्द्रीय सह महासचिव उमेश अग्रहरीको नेतृत्वमा १ सय २५ जना जेनजी युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पार्टीले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रतिनिधिसभा निर्वाचन रास्वपा रास्वपा उम्मेदवार रुपन्देही निर्वाचन रुपन्देही३ लेखजंग थापा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.