Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रास्वपा प्रत्यक्षतर्फ १२५ सिटमा निर्वाचित (सूचीसहित)
    प्रमुख समाचार

    रास्वपा प्रत्यक्षतर्फ १२५ सिटमा निर्वाचित (सूचीसहित)

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन २५, सोमबार १७:४४ गते
    फाइल फोटो
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिटमा जित निकालेको छ।

    बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिटमा जित निकालेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ८, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    यी हुन् रास्वपाबाट निर्वाचित :

    1. वालेन्द्र शाह, झापा-५
    2. इन्दिरा राना मगर, झापा-२
    3. सोविता गौतम, चितवन-३
    4. डा. लेखजंग थापा, रूपन्देही-३
    5. हरि ढकाल, चितवन-१
    6. लाल बिक्रम थापा, सुनसरी-२
    7. सुलभ खरेल, रूपन्देही-२
    8. रुबिना आचार्य, मोरङ-६
    9. सुनिल लम्साल, रूपन्देही-१
    10. रवि लामिछाने, चितवन-२
    11. बदन कुमार भण्डारी, काभ्रेपलाञ्चोक-२
    12. राजन गौतम नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-१
    13. ठाकुर सिंह थारु, बर्दिया-१
    14. राज  किशोर महतो, धनुषा-४
    15. अशोक कुमार चौधरी, सुनसरी-३
    16. नरेन्द्र साह कलवार, सर्लाही-३
    17. निशा डाँगी, झापा-१
    18. विक्रम खनाल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१
    19. कमल सुबेदी, दाङ-३
    20. नितिमा भण्डारी (कार्की), सर्लाही-१
    21. नरेन्द्र कुमार गुप्‍ता, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२
    22. मनिष झा, धनुषा-३
    23. शम्भु प्रसाद ढकाल, झापा-४
    24. विपिन कुमार आचार्य, दाङ-२
    25. तोसीमा कार्की, ललितपुर-३
    26. दीपक कुमार साह, सुनसरी-४
    27. देवराज पाठक, दाङ-१
    28. रबिन महतो, सर्लाही-२
    29. राजीव खत्री, भक्तपुर-२
    30. राम विनोद यादव, धनुषा-२
    31. मनिष खनाल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२
    32. बब्लु गुप्ता, सिराहा-१
    33. रहवर अंसारी, बारा-४
    34. कृष्ण कुमार कार्की, मोरङ-२
    35. सन्तोष राजवंशी, मोरङ-४
    36. अरविन्द साह, बारा-३
    37. गणेश धिमाल, बारा-१
    38. खडक राज पौडेल, कास्की-१
    39. शिव शंकर यादव, सिराहा-२
    40. जगदिश खरेल, ललितपुर-२
    41. आसिका तामाङ, धादिङ-१
    42. तौफिक अहमद खान, रूपन्देही-५
    43. प्रकाश पाठक, झापा-३
    44. पुष्पा कुमारी चौधरी, सप्तरी-१
    45. स्वर्णिम वाग्ले, तनहुँ-१
    46. बिना गुरुङ, कास्की-३
    47. प्रदिप विष्‍ट, काठमाडौं-१०
    48. गणेश कार्की, मोरङ-३
    49. गणेश पौडेल, रौतहट-४
    50. सिताराम साह, सप्तरी-४
    51. तपेश्वर यादव, सिराहा-४
    52. प्रकाश गौतम, मकवानपुर-१
    53. अमरेश कुमार सिह, सर्लाही-४
    54. चन्दन कुमार सिंह, बारा-२
    55. डोल प्रसाद अर्याल, काठमाडौं-९
    56. हरी प्रसाद भुसाल, अर्घाखाँची-१
    57. प्रमोद कुमार महतो, महोत्तरी-१
    58. सुनिल के.सी., काठमाडौं-२
    59. मोहन लाल आचार्य, कपिलबस्तु-१
    60. दिपक राज बोहरा, कञ्चनपुर-२
    61. धर्म राज के.सी, लमजुङ-१
    62. रुकेश रन्जित, भक्तपुर-१
    63. अमर कान्त चौधरी, सप्तरी-३
    64. सुरेश कुमार चौधरी, बाँके-१
    65. दिपक कुमार साह, महोत्तरी-२
    66. श्रीराम न्यौपाने, तनहुँ-२
    67. उज्‍ज्‍वल कुमार झा, महोत्तरी-३
    68. जगदीश खरेल, दोलखा-१
    69. शम्भु कुमार यादव, सिराहा-३
    70. सुधन गुरुङ, गोरखा-१
    71. अचुत्तम लामिछाने, नुवाकोट-२
    72. आनन्‍द बहादुर चन्‍द, कैलाली-५
    73. उत्तम प्रसाद पौडेल, कास्की-२
    74. रमेश कुमार सापकोटा, सुर्खेत-२
    75. सुशील कुमार कानु, पर्सा-२
    76. सस्मित पोखरेल, काठमाडौं-५
    77. पारश मणि गेलाल, उदयपुर-१
    78. आशा झा, मोरङ-५
    79. गौरी कुमारी, महोत्तरी-४
    80. प्रशान्त उप्रेती, मकवानपुर-२
    81. रामाकान्त प्रसाद चौरसीया, पर्सा-३
    82. श्रीधर पोख्रेल, बर्दिया-२
    83. सागर ढकाल, गुल्मी-१
    84. मधु कुमार चौलागाई, काभ्रेपलाञ्चोक-१
    85. खगेन्द्र सुनार, बाँके-३
    86. पुकार बम, काठमाडौं-४
    87. धनन्जय रेग्मी, स्याङजा-१
    88. राजेश कुमार चौधरी, रौतहट-१
    89. खेम राज कोइराला, कैलाली-४
    90. रामजी यादव, सप्तरी-२
    91. कन्हैया बनिया, रूपन्देही-४
    92. टेक वहादुर शाक्य, पर्सा-४
    93. शिशिर खनाल, काठमाडौं-६
    94. गणेश पराजुली, काठमाडौं-७
    95. विक्रम थापा, कपिलबस्तु-२
    96. सुशान्त वैदिक, प्यूठान-१
    97. यज्ञमणि न्यौपाने, मोरङ-१
    98. रविन्‍द्र पटेल, रौतहट-३
    99. बुद्धि प्रसाद पन्त, पर्सा-१
    100. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर-३
    101. माधव बहादुर थापा, पाल्पा-२
    102. कविन्द्र बुर्लाकोटी, गोरखा-२
    103. सागर भुसाल, पर्वत-१
    104. वोध नारायण श्रेष्‍ठ, धादिङ-२
    105. झवि लाल डुम्रे, स्याङजा-२
    106 कृष्ण हरी बुढाथोकी, रामेछाप-१
    107. विराज भक्त श्रेष्ठ, काठमाडौं-८
    108. भरत प्रसाद पराजुली, सिन्धुपाल्चोक-१
    109. जनक सिंह धामी, कञ्चनपुर-१
    110. बुद्ध रत्न महर्जन, ललितपुर-१
    111. विक्रम तिमिल्सिना, नुवाकोट-१
    112. हरि मोहन भण्डारी, बैतडी-१
    113. सुशील खड्का, बाग्लुङ-१
    114. जगत प्रसाद जोशी, कैलाली-३
    115. तारा प्रसाद जोशी, डडेलधुरा-१
    116. के पी खनाल, कैलाली-२
    117. राजु नाथ पाण्डे, काठमाडौं-३
    118. आशिष गजुरेल, सिन्धुली-२
    119. कोमल ज्ञवाली, कैलाली-१
    120. गोविन्द पन्थी, गुल्मी- २
    121. धनेन्द्र कार्की, सिन्धुली-१
    122. रन्‍जु न्‍यौपाने, काठमाडौं-१
    123. सुर्य बहादुर तामाङ्ग, उदयपुर-२
    124. बिश्‍व राज पोखरेल, ओखलढुंगा-१
    125. सोम शर्मा, बाग्लुङ-२

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रतिनिधिसभा निर्वाचन रास्वपा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.